रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै

रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा नेकाेस बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मन्थलीमा बुधबारबाट प्रतियोगिता सुरु हुदैछ ।

मन्थलीमा हुने भलिबल प्रतियोगिता माग गते देखि ४ गते सम्म संचालन हुने नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीका अध्यक्ष सीताराम कार्कीले सोमबार मन्थलीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाले सहभागिता जनाउन सक्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
प्रतियोगिताको प्रथम , द्वितीय , तृतीय र चाैथाे हुने टोलीले क्रमश २ लाख, १ लाख, ५० हजार र ३० हजार पुरस्कार,
नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयाेजकले जानकारी लिएका छन् ।
प्रतियोगिता कार्यक्रमकाे उत्घाटन एमाले सचिव गोकर्ण विष्टले गर्ने कार्यक्रम तय भएकाे आयोजकले जनाएकाे छ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस