भलिबल संघमा योञ्जन
रामेछाप – रामेछाप जिल्ला भलिबल संघका निराज योञ्जन निर्वाचित भएका छन् । योञ्जन दोरम्बा निवासी हुन ।
संघको उपाध्त्तयक्षमा सिताराम कार्की र अशोक श्रेष्ठ, महासचिवमा राजु थापामगर, कोषाध्यक्षमा राजन वस्नेत निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा मिङ्मा लामा, राजकुमार घिसिङ, शेरवहादुर मगर, भरत घिमिरे, मनिक तामाङ, नरेन्द्र ग्यापक र बबिता कार्की रहेको रामेछाप जिल्ला भलिबल संघले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस