मिस नेपालकाे उपाधि प्रियंका रानीलाई
काठमाडौ -मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले हात पारेकी छिन । ललितपुरको फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै २४ वर्षीया जोशीले शनिबार उपाधि हात पार्न सफल भएकी हुन्।
प्रियंकालाई पूर्व मिस नेपाल नम्रा श्रेष्ठले ताज पहिर्याएकी थिइन्। त्यस्तै मिस नेपाल अर्थको उपाधि सरिशा श्रेष्ठले पाएकी छिन् । त्यसैगरि मिस इन्टरनेशनलको उपाधि भने न्यान्सी खड्काले हात पारिन् । कोरोना महामारीका कारण दुई वर्षदेखि प्रतिस्पर्धा हुन सकेको थिएन। मिस नेपाल द हिडेन ट्रेजरले आयोजना गर्दै आएको छ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस