सांस्कृतिक संघकाे केन्द्रीय सदस्यमा कडेल मनाेनित
रामेछाप -नेपाल सांस्कृतिक संघकाे केन्द्रीय सदस्यमा रामेछापका केशब प्रसाद कडेल मनाेनित भएका छन् । संघको केन्द्रीय समितिलेबैठकले गत शनिबार कडेललाइ सदस्यमा मनाेनित गर्ने निर्णय गरेकाे हाे ।
नेपाल सांस्कृतिक संघकाे माघ १५ गते शनिबार बसेकाे बैठकले संघकाे विधानकाे परिच्छेद ७ दफा २० काे (च) बमोजिम कडेललाई केन्द्रीय सदस्यमा मनाेनित गर्ने निर्णय गरेकाे नेपाल सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तिर्थ बहादु थापाले जानकारी दिएकाे नेपाली कांग्रेस रामेछापकाे महाधिवेशन प्रतिनिधि रत्नहरि ढुङ्गेलले बताएका छन् ।
सांस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको प्रवर्द्धन तथा संगठन सुदृढीकरणका लागि सक्रिय रुपमा निरन्तर लागि परेकाे भन्दै कंडेललाई केन्द्रिय सदस्यमा मनोनित् गरिएको हाे ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस