कलाकार समाज रामेछापकाे अध्यक्षमा कार्की
रामेछाप – रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।कलाकार समाजकाे अाइतबार मन्थलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनमा कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी समाजको अन्य पद पनि निर्विरोध रुपमा निर्वाचित भएका छन् । जस्मा बरिस्ठ उपाध्यक्षमा उत्तम पौडेल ,उपाध्यक्ष महिलामा सन्ध्या ‘सानू’ , महासचिवमा गोविन्द गौतम रहेका छन् । त्यस्तै सचिवमा गुणराज श्रेष्ठ, सह–सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा सबिन चौहान चयन हुनुभएको छन्। समाजको प्रवक्तामा रामकुमार नेपालीलाई चयन भएका छन् ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस