साफमा नेपालको भाग्य परिक्षा आज
माले (माल्दिभ्स) । साफ च्याम्पियनशिप २०२१ को फाईनल आज हुदैछ । नेपालले पहिलो पटक उक्त प्रतियोगिताको फाईनल खेल्दैछ । त्यसका लागि कडा प्रतिद्वन्दि भारत संग आमने सामने हुनेछ । नेपालले ईतिहासमै पहिलो पटक साफको फाईनलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समय अनुसार आज साँझ ८.४५ बजे देखी शुरु हुनेछ । सन् १९९३ देखि शुरु भएको नेपालको साफ सहभागिता सेमि फाईनल भन्दा माथि उक्लन सकेको थिएन । भारत भने ७ पटक साफ च्याम्पियन भईसकेको मुलुक हो ।
बलियो प्रतिस्पर्धी भारत संग साफको फाईनलमा भिडने नेपालले यो प्रतियोगीता जितेमा अहिले सम्मकै ठुलो उपाधि हात पार्ने छ । नेपाल वलियो टिम भएको भारतका खेलाडीहरुको प्रतिक्रिया छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस