रामेछापकाे मतगणना जारी ,
कान्छारामकाे अग्रता कायमै

रामेछाप- रामेछाप जिल्लाकाे मतगणना जारी छ । रामेछाप प्रदेश सभा क तर्फकाे मतगणना सकेर यतिबेला प्रदेश सभा ख तर्फकाे मतगणना भइरहेको छ ।

प्रदेश सभा क काे मतगणना सक्दा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्ण बहादुर तामाङ (कान्छाराम )ले २२ हजार १ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै कैलाश प्रसाद ढुङ्गेलले १३ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् ।
प्रदेश क काे ४१ हजार ८ सय २२ मत गणना गरिसक्दा
८ हजार २ सय ५६ मतले ढुङ्गेललाइ पछि पार्दै कान्छारामले अग्रता लिएका हुन् ।
अहिले प्रदेश ख तर्फकाे मतगणना सुरु भएकाे छ ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस