रामेछाप कारागार ताेडेर कैदीले गरे भाग्ने प्रयास, नियन्त्रणमा लिनखाेज्दा २ काे मृत्यु ११ घाइते
रामेछाप कारागारमा पनि कैदिबन्दीले भाग्ने प्रयास गरेका छन् । बिहीबार विहान भाग्न खाेजेका कैदिलाई नियन्त्रणमा लिन आर्मीले गाेली चलाएकाे छ ।
आर्मीकाे गाेलि लागेर १३ जना घाइते भएका थिए । घाइतेहरुकाे रामेछाप अस्पतालमा उपचार भईरहकाे रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयाे । भने अस्पताल स्राेतका अनुसार उपचारकाे क्रममा २ जनाकाे मृत्यु भएकाे छ ।
अहिले कैदीबन्दीलाई नियन्त्रणमा लिसकेकाे र अवस्था सामान्य रहेकाे प्रजिअ थापाले बताउनु भयाे । कैदीबन्दी नाराबाजी गर्दै कारागार ताेडेर भागेेेपछि आर्मिले नियन्त्रणमा लिन गाेली चलाएकाे हाे ।
रामेछाप कारागारमा ३ सय भन्दा बढि कैदिबन्दी राखिएको छन् ।
क्याटेगोरी : अपराध, विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस