मिटरब्याज पिडितद्वारा गृहमन्त्रिको राजिनामा माग
काठमाडौ – मिटरब्याज पिडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरेका छन् । मंगलबार शान्तिबाटिकामा प्रर्दशन गर्दै पिडितहरुले गृहमन्त्रिको राजिनामा माग गरेका हुन ।
गृहमन्त्रि श्रेष्ठले आफुहरुको समस्यालाइ बेवास्ता गर्दै आएको र प्रहरी परिचालन गरेर दमन गरेको आरोप लगाएका छन् । यस अघि पनि पिडितहरुले आफ्नाे माग सुनुवाइका लागि विभिन्न स्थानमा पटक –पटक प्रदर्शन गर्देै आएका थिए ।
सोमबार भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा परि केहि मिटरब्याजीहरु घाइते भइका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस