रामेछापकाे मतगणना जारी ,
कान्छारामकाे अग्रता कायमै
रामेछाप- रामेछाप जिल्लाकाे मतगणना जारी छ । रामेछाप प्रदेश सभा क तर्फकाे मतगणना सकेर यतिबेला प्रदेश सभा ख तर्फकाे मतगणना भइरहेको छ ।
प्रदेश सभा क काे मतगणना सक्दा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्ण बहादुर तामाङ (कान्छाराम )ले २२ हजार १ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै कैलाश प्रसाद ढुङ्गेलले १३ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् ।
प्रदेश क काे ४१ हजार ८ सय २२ मत गणना गरिसक्दा
८ हजार २ सय ५६ मतले ढुङ्गेललाइ पछि पार्दै कान्छारामले अग्रता लिएका हुन् ।
अहिले प्रदेश ख तर्फकाे मतगणना सुरु भएकाे छ ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- २ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ३ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ४ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ५ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ६ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ७ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ८ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित













प्रतिक्रिया दिनुहोस