भलिबल संघमा योञ्जन
रामेछाप – रामेछाप जिल्ला भलिबल संघका निराज योञ्जन निर्वाचित भएका छन् । योञ्जन दोरम्बा निवासी हुन ।
संघको उपाध्त्तयक्षमा सिताराम कार्की र अशोक श्रेष्ठ, महासचिवमा राजु थापामगर, कोषाध्यक्षमा राजन वस्नेत निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा मिङ्मा लामा, राजकुमार घिसिङ, शेरवहादुर मगर, भरत घिमिरे, मनिक तामाङ, नरेन्द्र ग्यापक र बबिता कार्की रहेको रामेछाप जिल्ला भलिबल संघले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस