सांस्कृतिक संघकाे केन्द्रीय सदस्यमा कडेल मनाेनित
रामेछाप -नेपाल सांस्कृतिक संघकाे केन्द्रीय सदस्यमा रामेछापका केशब प्रसाद कडेल मनाेनित भएका छन् । संघको केन्द्रीय समितिलेबैठकले गत शनिबार कडेललाइ सदस्यमा मनाेनित गर्ने निर्णय गरेकाे हाे ।
नेपाल सांस्कृतिक संघकाे माघ १५ गते शनिबार बसेकाे बैठकले संघकाे विधानकाे परिच्छेद ७ दफा २० काे (च) बमोजिम कडेललाई केन्द्रीय सदस्यमा मनाेनित गर्ने निर्णय गरेकाे नेपाल सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तिर्थ बहादु थापाले जानकारी दिएकाे नेपाली कांग्रेस रामेछापकाे महाधिवेशन प्रतिनिधि रत्नहरि ढुङ्गेलले बताएका छन् ।
सांस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको प्रवर्द्धन तथा संगठन सुदृढीकरणका लागि सक्रिय रुपमा निरन्तर लागि परेकाे भन्दै कंडेललाई केन्द्रिय सदस्यमा मनोनित् गरिएको हाे ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस