बलात्कार आरोपमा रास्वपाका गाउँ सभापति पक्राउ
सोलुखुम्बु – राष्ट्रिय स्वतन्त्र पार्टी लिखुपिके गाउँपालिकाका साेलुखुम्बुका सभापति बलात्कार आरोपमा पक्राउ परेका छन् । सभापति रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो।
बलात्कारको आरोप लागेका कस्नेत लिखुपिके २ का बासिन्दा हुन । उक्त आराेप लागेदेखि उनी फरार रहेका थिए । फरार रहेका उनलाई प्रहरीले सोमबार काठमाडौबाट पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार बस्नेतमाथि फरक क्षमताकी महिलालाई बलात्कार गरेको आरोप लागेकाे छ।
उक्त घटना २०८१ साल साउन ६ गतेकाे भएकाे र त्यसपछि उनी फरार रहेका थिए ।
क्याटेगोरी : अपराध, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस