आगलागीबाट गम्भीर घाइते भएकी वृद्ध महिलाकाे हेलिकप्टरद्वारा उद्वार
रामेछाप – मन्थली नगरपालिका ९ पुराना गाउँमा आगलागीमा परि एक वृद्ध महिला गम्भीर घाइते भएकी छिन् । बिहीबार विहान आगलागीमा परि घाइते भएकाे वृद्धकाे थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ पठाईएकाे छ ।
बिहिबार बिहान आफ्नै बारीमा सुकेकाे पात, पत्कर तथा झ्यास जलाउने क्रममा शरिरमा आगाे सल्किएर घाइते भएकी मन्थली ९ पुरानागाँउकाे लामाटाेलकी ८५ बर्षिय लालमाया तामाङ गम्भीर घाइते भएकी छिन् ।
घाइते लामालाई उपचारका लागि श्रीयरलाइन्स कम्पनिको हेलिकप्टरद्वारा किर्तिपुर स्थित बर्निङ अस्पताल काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस