अनेरास्ववियुकाे अध्यक्ष त्यागेकी सुजिता नेविसंघ सभापतिमा चयन
रामेछाप – गाैरीशंखर माविकाे नेविसंघकाे सभापतिमा सुजिता कार्की चयन भएकी छिन् । सुजताले अनेरास्ववियुकाे अध्यक्ष पद त्यागेसँगै नेविसंघकाे सभापतिमा चएन भएकी हुन् ।
गाैरीशंखर माविमा केही समय अगाडि गठन भएकाे अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनकाे अध्यक्ष रहेकी सुजिताले आफुलाई झुक्याएर राखेकाे र आफु नबुझेर बसेकाे भन्दै त्यागेपछि नेपाल विद्यार्थी संघकाे सभापतिमा चएन भएकी हुन् ।
उक्त माविमा बिहिबार पोखरा विश्व विद्यालयका सह संयोजक विजय बरालको उपस्थितिमा भएको विद्यार्थीहरकाे भेलाले सुजताकाे सभापतित्वमा ५३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
उक्त समितिकाे उपसभापतिमा सुवास मगर र आशिका महतारा ,सचिवमा देमुना हायु ,सह सचिवमा रिजन तामाङ,कोषाध्यक्षमा निकिता कार्की रहेका छन ।
क्याटेगोरी : राजनीति, शिक्षा, समाचार
ताजा अपडेट
- १ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- २ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ३ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ४ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ५ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ६ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ७ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ८ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल















प्रतिक्रिया दिनुहोस