निजामती सेवा दिवसमा रक्तदान कार्यक्रम
रामेछाप – निजामती सेवा दिवसकाे अवसरमा रामेछापमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रम जिल्ला अस्पताल रामेछापमा भएकाे हाे ।
रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौला, विभिन्न कार्यालयका प्रमुख तथा निजामती सेवामा जिल्लामा कार्यरत कर्मचारी गरि १८ जनाले रक्तदान गरेका थिए ।
जिल्लामा बेलाबखत रक्तअभाव हुने गरेकाले रक्त अभावलाइ न्युनिकरण गर्ने उद्देश्यले दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएकाे अस्पताल मेडिकल सुपरिषेण्डेन्ट डा: गगन अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- २ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ४ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ५ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ६ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ७ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ८ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ













प्रतिक्रिया दिनुहोस