अरिङ्गालकाे टाेकाइबाट ७५ वर्षिय वृद्धकाे मृत्युु
रामेछाप – लिखुतामाकाेसी गाउपालीका ४ मा अरिङ्गालकाे टाेकाइबाट ७५ वर्षिय वृद्धकाे मृत्यु भएकाे छ ।
शनिबार अपरान्ह ४ बजे घाँस काट्ने क्रममा अरिङ्गालले टाेक्दा ७५ वर्षिय वृद्ध टेक बहादुर मगरकाे मृत्यु भएकाे
हाे ।
लिखुतामाकाेसि गाउपालिका ४ कल्लेरीमा घाँस काट्ने क्रममा अरिङ्गाल खनिएर वृद्ध शरीरको विभिन्न भागमा टाेकी घाइते भएका हाे ।
घाइते वृद्वकाे धाेबि बजार स्थित डिभाइन मेडिकल हेल्थ क्लिनिकमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटाेमा नै मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस