दक्षिण एसियाली ज्योतिष महासंघकाे सभापतिमा पन्थी
काठमाडौ -दक्षिण एसियाली ज्योतिष अन्तर्राष्ट्रिय महासंघकाे सभापतिमा लक्ष्मण पन्थी चयन भएका छन् । भारतको रामनगरमा सम्पन्न भएको सम्मेलनबाट दक्षिण महासंघकाे सभापतिमा पन्थी चयन भएको हुन ।
विभिन्न संघसंस्थामा आबद्ध भएर समाजसेवाका साथै राजनितिमा उदायका युवा ज्योतिष पन्थी नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको संस्थापक अध्यक्ष हुँदै नेपाल ज्योतिष परिषद् , दक्षिण एसियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघको विभिन्न पदमा रही काम गरेका छन् । ज्यातिष आचार्य पन्थी नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्दै छन् ।
सरल स्वभावका पन्थी धार्मिक मात्र नभएर सामाजिक र राजनितिक रुपमा विभिन्न संघसंस्थामा पनि सक्रिय रहेकाछन् ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस