एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौ – नेकपा एमालेले स्थानीय तहमा अाफ्नाे पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाइ प्रशिक्षण दिने भएको छ। यही असार २ र ३ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
एमालेले स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिन लागिएको जानकारी दिएकाे छ । स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई असार २ गते काठमाडौं आउन एमालेले आग्रह गरेको छ।
निर्वाचित जनप्रतिनिधिलाई २ र ३ गते काठमाडौंमा प्रशिक्षण दिने तयारी गरेकाे एमालेले जनाएकाे छ । प्रशिक्षण एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले दिने तयारी रहेकाे बताइएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस