मन्थली १२ मा कांग्रेस विजयी
रामेछाप -मन्थली नगरपालिका १२ मा नेपाली कांग्रेसकाे प्यानलै विजय भएकाे छ । कांग्रेसका उम्मेदवार खिलेन्द्र खत्रीकाे प्यानलै विजय भएकाे हाे ।
नेपाली कांग्रेसकाे तर्फबाट वडा अध्यक्षका उम्मेदवार खिलेन्द्र खत्रीले ९ सय ८२ मत सहित विजय हासिल गरेका हुन । खत्रिका प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खुसहरी खत्रिले ७२६ मत प्राप्त गरेका छन् । खत्रिले २ सय ५६ मत अन्तरले विजय हासिल गरेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस