कांग्रेस उम्मेदवारकाे माेटरसाइकल माथि अाधा रातमा अाक्रणम
रामेछाप – मन्थली नगरपालिका ४ सालुमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारकाे माेटरसाइक माथि अराजक समुहले अाधारातमा अाक्रमण गरेका छन् । वडा अध्यक्षका उम्मेदवार राजन घिमिरेकाे अाफ्नै घरमा पार्किङमा राखिरहेकाे बेला माेटरसाइकल माथि अाक्रमण भएकाे घिमिरेले बताए ।
स्थानीय तहकाे निर्वाचन नजिकिएसँगै हारकाे मानसिकताका कारण विपक्षी दलका अराजक समुहले उम्मेदवारलाई अाक्रमण गर्ने मनसायले उम्मेदवारकाे घरमा पार्किङमा राखिएकाे बाईक माथि गएकाे राति २ बजेकाे समयका माेटरसाइकल माथि अाक्रमण गरेकाे हुनसक्ने नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार घिमिरेले बताए । यसरी पार्किङमा राखेकाे माेटरसाइकल माथि अाक्रमणकारीले ढुङ्गा प्रहार गर्दा माेटरसाईकलमा सामान्य क्षेति पुगेकाे छ । चुनाव नजिकिदै जादा पराजय बेहार्नु पर्ने हाेकी भन्ने मानसिकताले विपक्षी दलका अराजक समुहले उपद्राे सुरु गरेकाे सालुका कांग्रेस कार्यकर्ताले अनुमान गरेका छन् ।
यश अघि २०७४ सालकाे निर्वाचनमा नेकमा माअाेवादीले विजय हासिल गरेकाे सालुमा यस पटक भने कांग्रेसले जित्ने संकेत देखिएकाे र विपक्षी दलका उम्मेदवार अात्तिएकाले कांग्रेस उम्मेदवारलाई कमजाेर बनाउन अाक्रमण सुरु गरेकाे हुनसक्ने नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि नारायण घिमिरेले बताएबा छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस