रामेछाप नगरपालिकाकाे उपप्रमुखमा कांग्रेसकाे बागी उम्मेदवार
रामेछाप – रामेछाप नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसबाट बागी उम्मेद्वारी दर्ता भएकाे छ । नेपाली कांग्रेसले अाफुलाइ दिएकाे उपप्रमुखकाे टिकट मनाेनयन दर्ता गर्नेबेला अर्काेलाई दिएपछि नेपाली कांग्रेसकि नेता सुशीला लामाले बागी उमेद्वारी दर्ता गरेकी छिन ।
नेपाली काँग्रेस रामेछापले आईतबार नगर प्रमुखमा लवश्री न्यौपाने र उपप्रमुखमा सुशिला लामालाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार लामालाई सोमबार उम्मेद्वारी दर्ता गर्न रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा अाएकी थिइन । मनाेनयन दर्ता गर्ने बेलामा नेपाली कांग्रेसकाे जिल्ला उपसभापति लेख बहादुर कार्कीकाे श्रीमती बाला कार्कीलाई टिकट दिएपछि उनले अाफुले कांग्रेसकाे तर्फबाट बागी उम्मेद्वारी दर्ता गराएकी बताइन् ।
लामाले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा रामेछापमा अाएर रामेछाप नगरपालिकाकाे उपप्रमुख पदमा अाफ्नाे उम्मेदवारी दर्ता गराएकी हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस