सुनापतिमा कांग्रेसकाे तर्फबाट अध्यक्षमा खड्का र उपाध्यक्षमा माेक्तानकाे उम्मेदवारी
रामेछाप – नेपाली कांग्रेसकाे तर्फबाट सुनपाति गाउपालिकाकाे अध्यक्षमा कमान खड्का (दिपेन्द्र) र उपाध्यक्षमा शान्ति माेक्तानले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतकाे कार्यालय सुनापती गाउपालिका सादि डाडामा रहेकाे हुलाक कार्यालयमा पुगेर साेमबार अध्यक्षमा खड्का र उपाध्यक्षमा माेक्तानले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षका उम्मेदवार खड्का नेपाली कांग्रेसकाे जिल्ला सदस्य हुन् , भने उपाध्यक्ष माेक्तान नेपाली कांग्रेसकाे प्रदेश महाधिवेशन प्रतिनिधि हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस