नेकपा एमाले मन्थलीकाे मेयरमा श्रेष्ठ र उपमेयरमा बस्नेतको उम्मेदवारी दर्ता

रामेछाप – नेकपा एमालेले मन्थली नगरपालिकाकाे मेयरमा लव श्रेष्ठ र उपमेयरमा ईश्वरी बस्नेतले साेमबार उम्मेदवारी दर्ता गराएका छन् । साेमबार रामेछापकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमाले रामेछापका सचिवालय सदस्य नेता लब श्रेष्ठले रामेछापको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मालपोत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन । त्यसैगरि एमाले रामेछापका सचिवालय सदस्य तथा पुर्व शिक्षक ईश्वरी बस्नेतले उम्मेदवारी दर्ता गराएकी छिन ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस