वडा अध्यक्षले गरे माओवादी केन्द्र परित्याग
रामेछाप । रामेछापको मन्थली नगरपालिका १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठले नेकपा माओवादी केन्द्र परित्याग गरेका छन् ।
शनिबार श्रेष्ठ एमाले प्रवेश गरेका छन् । श्रेष्ठ सहित अन्य केहि युवाहरु माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेको जनाइएको छ । श्रेष्ठलाई शनिबारनै एमालेका जिल्ला ईन्चार्ज कैलाशप्रसाद ढुंगेल लगाएतका नेताहरुले एमालेमा स्वागत गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस