दुई दिन भित्र उमेदवारकाे नाम सिफारिस गर्न रामेछाप कांग्रेसकाे अाग्रह
रामेछाप -नेपाली कांग्रेस रामेछापले जिल्लाका सबै पालिका र वडाहरुलाइ २ दिन भित्र उम्मेदवारकाे नाम सिफारिस गर्न अागरह गरेकाे छ । जिल्लाका ८ वटा पालिका र ६४ वटै वडामा छलफल गरेर जिल्लालाई सिफारिस गर्न भनिएकाे छ ।
यहि बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनका लागि मनाेनयन दर्ता यहि ११ गते गर्नुपर्ने भएकाले अाज र भाेलिमा सम्बन्धित तहका सबैसँग छलफल गरेर वडा तथा पालिकाका उमेदवारहरुकाे नाम जिल्लालाई सिफारिस गर्न अाग्रह गरेकाे कांग्रेसका जिल्ला सचिव दिपक खड्काले जानकारी दिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस