शिक्षक संघ मन्थलीकाे अध्यक्षमा नेपाली
रामेछाप – नेपाल शिक्षक संघ मन्थली नगरपालीकाकाे अध्यक्षमा भिम बहादुर नेपाली निर्विरोध निर्वाचित भएका छन् ।बिहिवार भएकाे नगरकाे दाेस्राे अधिबेशनबाट नेपालीकाे अध्यक्षतामा २६ सदस्यिय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएकाे हाे ।
उक्त निर्वाचित समितिकाे खुल्ला तर्फकाे उपाध्यक्षमा शम्भु मण्डल र महिला उपाध्यक्षमा सविना पौडेल चयन भएका छन् । त्यसैगरि सचिवमा सुरेन्द्र केसी ,सचिव अर्थमा सानोबाबु पुरी,सह–सचिवमा गुञ्जबहादुर श्रेष्ठ , सह सचिव महिलामा जानुका श्रेष्ठ चयन भएका छन् भने सह–सचिव अर्थमा विनोद सुवेदी, सह–सचिव समावेशीमा प्रमिना श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै वडागत सदस्यहरुमा क्रमशः बद्री अधिकारी, लेखबहादुर खत्री,माला घिसिङ,अनिता पौडेल,नारायण प्रसाद घिमिरे,कृष्ण कार्की,लक्ष्मी तामाङ,हिरा बोहोरा पुरी,सरस्वती गिरी,यमकुमारी मगर रहेका छन् । यसैगरि महिला सदस्यहरुमा क्रमश शान्ता श्रेष्ठ,देवी पोख्रेल अधिकारी, दुर्गा पौडेल रहेका छन् भने खुल्ला सदस्यहरुमा,किशोर घिमिरे,पुर्णबहादुर रोक्का ,मञ्जु श्रेष्ठ,थममाया मोक्तान रहेका छन् ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- २ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ३ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ४ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ५ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ६ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ७ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ८ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल















प्रतिक्रिया दिनुहोस