पत्रकारितामा स्थापित सिवाकोटी कांग्रेस केन्द्रीय सदस्यीयमा निर्वाचित
काठमाडौ -नेपाली कांग्रेसकाे १४ अाै महाधिवेशनबाट नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पत्रकारितामा स्थापित सिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।
नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिवकाे भुमिकामा रहेका पत्रकार सिवाकोटी हाम्राकुरा डटकमका प्रधान सम्पादकका हुन । लामाे समय पत्रकारीता गरेर पत्रकारितामा स्थापित भएका सिवाकोटी नेपाली कांग्रेसकाे १४ अाै महाधिवेशनमा दाेलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । सिवाकोटीले अब पत्रकारिता पेशामा पेशामा नफर्कने भन्दै राजनिती गर्ने घाेषणा गरेका थिए । यसरी राजनितीमा प्रवेश गरेका पत्रकार शिवाकोटीकाे पहिलाे प्रयास नै सफल भएकाे छ । कांग्रेस केन्द्रीय राजनितीमा उनलाइ नयाँ अनुहार भनिएतापनि निर्वाचत हुन सफल भएका छन् । कांग्रेसकाे खुल्ला सदस्य ३५ निर्वाचित हुने प्रावधान अन्तर्गत सिवाकोटी निर्वाचित भएका हुन ।कांग्रेस खुल्ला केन्द्रीय सदस्य ३५ जनाका लागि ९९ जनाकाे उमेदवारी परेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस