संस्थापन नेपताहरुकाे सपना पूरा गर्छु : नेता सिंह
काठमाडौ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताएका छन् । शनिबार काठमडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।
पार्टीका संस्थापक नेताहरु ‘किस्नुजी, गणेशमान ,विपी लगाएतले जनता र देशका लागि देखेका सपना पुरा गर्न आफु सक्षम भएको बताएका छन् । संस्थापन नेताहरुले
जनताको जीवनयापन सहज बनाउने सपना लेखेका थिए । विकसित नेपालको परिकल्पना गरेका थिए ती सपना पूरा गर्नका लागि अाम नागरिकको सहयोग भएमा अाफुले पुरा गर्न विश्वास नेता सिंहले विस्वास व्यक्त गरेका छन् ।
त्यसैगरि बानेश्वर सेराेफेराे पुस्तक बिममेचन गर्दै नेता सिंहले भने बानेश्वर नेपालाको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको बताउदै भने
बानेश्वरको पहिलेकाे अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफोरो पुस्तक’ पढ्नै पर्ने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस