अचम्मित पार्ने घटना, एकै परिवारकाे १६ सदस्य बेपत्ता
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नः ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहस्यम घटना घटेको छ । साेही ठाउँमा बसाेबास गर्ने एकै परिवारका १६ सदस्य एकैचोटि बेपत्ता भएका छन् ।
बेपत्ता भएका उर्मिला हायुको घरबाहिरको पालि जलेको छ ,ढोका झ्याल बन्दछन् ,बाख्रा,कुखुरा,भैसि अलपत्र अबस्थामा रहेकाे छ भने हायूकाे परिवारका १६ जना सदस्य सबै बेपत्ता भएको वडाअध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।
हायुको १२ जना छाेरा छाेरी १ ज्वाइँ र १ बुहारी सहित १६ जना नै ३-४ दिनदेखि उनिहरु घरमा नरहेको अनुमान गरिएको छ ।
घटना रहस्यमय रहेको र उनिहरुको खोजी कार्य जारी रहेको वडाअध्यक्ष श्रेष्ठले बताए । उनिहरु कोहि कसैसँग सम्पर्कमा आएमा सम्बन्धित निकाएमा खबर गरि आबस्यक सहयोग गरिदिन पनि वडाअध्यक्ष श्रेष्ठले आग्रह गरे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस