खिम्तीमा अबरुद्ध सडक एकतर्फी खुल्याे
रामेछाप – रामेछापको मन्थलीबाट चरिकोट तर्फ जाने सडक खण्ड अन्तर्गत खिम्ती पुल नजिकै पहिराे गएर अवरुद्ध भएकाे सडक एकतर्फी खुलेकाे छ । केहिदिन देखि परेकाे वर्षाका कारण आइतबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियाे ।
रामेछापकाे खिम्तीखाेलाकाे पुल नजिकै दोलखातर्फ पहिरो खस्दा सडक अवरुद्ध भएको थियाे । अवरुद्ध सडक हाल एकतर्फी यातायात संचालन गर्न सकिने गरि खुलाइएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भाेला भट्टले जानकारी दिए ।
पहिराेकाे जाेखिक अझै भएकाले आवस्यक सतर्कता अपनाएर हिन्न प्रशासनले आग्रह गरेकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस