रामेछाप बारकाे अध्यक्षमा यादव दाहाल
रामेछाप – नेपालबार एसाेसिएसन रामेछापको अध्यक्षमा अधिवक्ता यादव दाहाल निर्वाचित भएका छन् । शनिबार भएकाे १५ ओै जिल्ला अधिवेशनबाट दाहाल अध्यक्ष सर्वसहमतिबाट निर्वाचित भएका हुन ।
अधिवेशनबाट उपाध्यक्षमा रमेश कुमार घिमिरे,सचिवमा राजेश कुमार बुढाथोकी ,काेषाध्यक्षमा ईश्वरी कुमार श्रेष्ठ र सदस्यहरुमा रामहरि केसि र शम्भु कुमार उप्रेती सर्वसहमत निर्वाचित भएका छन् ।
बार रामेछापकाे मन्थलीमा सम्पन्न अधिवेशनमा सबै पदाधिकारी तथा सदस्यहरु सर्वसहमतिबाट निर्वाचित भएका हुन । बारकाे अधिवेशन हरेक २ वर्षमा हुने प्रावधान रहेकाे छ । निर्वाचन निवर्तमान अध्यक्ष अधिवक्ता पाण्डव प्रसाईकाे अध्यक्ष सम्पन्न भएकाे हाे ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस