रामेछाप जेसिजद्वारा सहिद दिवसमा दिप प्रज्वलन

रामेछाप – रामेछाप जेसिजले सहिदकाे संझनामा दिप प्रज्वलन गरेर सहिद दिवस मनाएको छ । बुधबार जेसिजले मन्थली स्थित तिनलाल पार्कमा दिप प्रज्वलन गरेर सहिद दिवस मनाएकाे छ ।
कार्यक्रम रामेछाप जेसिजका कार्यकारिणी उपाध्यक्ष सुमन खड्काकाे अध्यक्षमा भएकाे थियाे भने बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेशसभाका उद्योग ,पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सहिद गंगालाल श्रेष्ठ ,कृष्णलाल अधिकारी र पुष्पलाल श्रेष्ठलाईलाई स्मरण गर्दै सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।
त्यसैगरी मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ,रामेछाप जेसिजका पदाधिकारीहरु लगाएतले सहिदकाे स्मरणमा माैनधारण गर्दै माल्यार्पण गरेका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ दशै टीकाकाे उत्तम साइत कहिले ?
- २ आज देशभर सार्वजनिक बिदा
- ३ बिपी राजमार्गमा असोज १ गतेदेखि २४ सै घण्टा सवारी सञ्चालनमा ल्याइने
- ४ सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण
- ५ रामेछाप कारागार ताेडेर कैदीले गरे भाग्ने प्रयास, नियन्त्रणमा लिनखाेज्दा २ काे मृत्यु ११ घाइते
- ६ गृहमन्त्री लेखकले दिए राजीनामा
- ७ भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा
- ८ शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ ः राष्ट्रपति पौडेल
प्रतिक्रिया दिनुहोस