रास्वपा सभापति लामिछाने पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेकाे हाे ।
लामिछाने पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका हुन । जिल्ला अदालत कास्कीले लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गर्न प्रहरी साझ गर्न रास्वपा कार्यालयमा पुगेका थिए ।
पक्राउ पर्नु पुर्व प्रहरीसँग अनुमती लिदै लामिछानेले पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बाेधन गर्दै मिडियामा छोटो प्रतिक्रिया दिएर प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस