तामाकोसी नदीमा पाैडी खेल्दा डुबेर एक युवककाे मृत्यु
रामेछाप – तामाकोसी नदीमा पाैडीखेल्ने क्रममा डुबेर एक युवककाे मृत्युु भएकाे छ ।
साेमबार मन्थली नगरपालिका ७ अाेडारे स्थित तामाकोसी नदीमा पाैडी खेल्ने क्रममा खाडादेवी ४ कुचिघाटका १९ वर्षिय युवक रामकुमार माझीकाे मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
माझी साेमबार दिउसाे नदीमा पाैडीखेल्ने क्रममा डुब्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिएका छन् ।
क्याटेगोरी : विविध, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- २ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ३ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ४ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ५ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ६ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ७ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ८ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा













प्रतिक्रिया दिनुहोस