अाइबार सार्वजनिक विदा दिने सरकारकाे निर्णय

काठमाडौ – असार २६ गते अाइतबार देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने जानकारी दिएकाे छ ।

नेपाल सरकारले इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा अाइतबार सार्वजनिक विदा दिने निर्णय गरेकाे गृहमन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे हो ।
सरकारलाई मुस्लिम आयोगबाट अनुरोध आएपछि
मन्त्रालयले सो दिन सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस