रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
रामेछाप – नेपाल अध्यापन संघ रामेछाप पहिलो जिल्ला अधिबेशनले हस्त लामाकाे अध्यक्षतामा समिति गठन भएकाे छ । मंगलबार मन्थलीमा भएकाे अधिवेशन लामा सर्वसहमतमा अध्यक्ष चयन भएका हुन ।
उक्त समितिकाे उपाध्यक्ष सुश्मा बुढाथोकी ,सचिव बेनुप राेक्का, काेषाध्यमा एलिना याेञ्जन सर्वसहमत चयन भएकाछन् भने सदस्यहरुमा हरिसदत्त जाेशी ,पवित्रा घिमिरे,उमेश बजगाई, मन्दिरा कुमारी पाैडेल , डाेल्ला घिसिङ र रिना श्रेष्ठ रहेका छन् । समितिकाे प्रमुख सल्लाहकारमा दिपक खड्का चयन भएका छन् ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा दिपक खड्का, सुश्मा बुढाथोकी ,मन्दिरा कुमारी पाैडेल र उमेश बजगाई रहेका छन् ।
अधिवेशन संघकाे केन्द्रीय प्रतिनिधि लाेकहरी दाहाल, शिक्षक संघकाे बागमती प्रदेश उपाध्यक्ष कमला थापा र जिल्लाका निजी तथा संस्थागत विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुकाे उपस्थिति भएकाे थियाे ।
निजि तथा संसथागत विद्यालयमा शिक्षण गर्ने शिक्षकहरुकाे हक ,हित र अधिकार साथै गुणस्तरीय शिक्षाकाे लागि काम गर्ने उदेश्यले गठन गरिएकाे केन्द्रीय प्रतिनिधि लाेकहरी दाहालले बताए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस