संविधान दिवसमा रामेछापमा विविध कार्यक्रम
रामेछाप – रामेछाप जिल्लामा संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
विक्रम संम्वत २०७२ असाेज ३ गते नेपालकाे संविधान घाेषणा भएकाे दिनकाे अवसरमा संविधान दिवस मनाइने गरिएकाे छ । उक्त अवसरमा रामेछापमा भने विभिन्न कार्यक्रमहरु गरिएकाे छ ।
जिल्ला समन्वय समितिकाे आयाेजनामा सद्भाव र्याली, अन्तरक्रिया तथा मन्थलीका सम्पुर्ण अस्पतालमा उपचारत बिरामीलाई फलफुल वितरण र साझमा दिप प्रज्वलन
गरिएकाे छ ।
त्यस्तै नेपाली कांग्रेस ,नेकपा एमाले लगाएत राजनिती दलहरुले सद्भाव र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे दिवस मनाएकाे छ । त्यस्तै नेपाल विद्यार्थी संघले पनि मन्थलीकाे विपिचाेक स्थित दिप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले नेपालकाे संविधान संसारकै उत्कृष्ट संविधान रहेकाे उल्लेख गरे । नेपालीहरुकाे ठुलाे याेगदान, संघर्ष र त्यागबाट प्राप्त गरेकाे स्मरण गर्दै संविधान रक्षा गर्नु सबैकाे दायित्व भएकाे बताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस