मन्थलीमा लागुओैषद प्रयाेग कर्ता बढेकाे आशंका ,शंकास्पद स्थानहरुमा निगरानी बढाइने
रामेछाप – पछिल्लो समय रामेछाप सदरमुकाम मन्थलीमा लागू ओैषध प्रयाेग कर्ता बढेकाे आशंका गरिएकाे छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेकाे लागू ओैषध नियन्त्रण सम्बन्धि सुरक्षा निकाय र सरोकारवाला निकायहरूकाे बैठकले प्रयाेगकर्ता बढेकाे आशंका गर्दै शंकास्पद स्थानहरुमा निगरानी बढाउने निर्णय गरेकाे छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पाैडेलकाे
अध्यक्षतामा बसेकाे उक्त बैठककमा सहभागीहरुले विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरु, बजारका व्यवसायीहरुका बालबालिका र केही युवाहरु लागूऔषध दुर्वेसनिमा संलग्न भएकाे भेटिने गरेकाे बताए ।
यसरी लागूऔषध प्रयाेगकर्ता भेटिने गरेकाे जानकारी आएकाे हुदा उक्त कार्यमा संलग्न व्यक्ति ,प्रयाेगकर्ता , विक्रि वितरण तथा ओसारपसारमा संलग्न , शंकास्पद स्थान तथा संभावित क्षेत्रहरुमा निगरानी बढाउने बैठकले निर्णय गरेकाे प्रजिअ पाैडेलले जानकारी दिए । त्यसैगरी दुर्वेसनि राेक्न विद्यालय , अभिभावक ,शिक्षक , सराेकारवाला र समाजका सबै पक्षहरुलाई सहयाेग गर्न अपिल गरेका छन् ।
त्यसैगरी दुर्वेसनि न्युनिकरण सचेतना कार्यक्रम गर्ने , दुर्वेसनिमा संलग्नहरु देखेमा थाहा पाएमा या शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन प्रजिअ पाैडेलले अनुराेध गरेकाे छन् ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस