आगलागीबाट गम्भीर घाइते भएकी वृद्ध महिलाकाे हेलिकप्टरद्वारा उद्वार
रामेछाप – मन्थली नगरपालिका ९ पुराना गाउँमा आगलागीमा परि एक वृद्ध महिला गम्भीर घाइते भएकी छिन् । बिहीबार विहान आगलागीमा परि घाइते भएकाे वृद्धकाे थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ पठाईएकाे छ ।
बिहिबार बिहान आफ्नै बारीमा सुकेकाे पात, पत्कर तथा झ्यास जलाउने क्रममा शरिरमा आगाे सल्किएर घाइते भएकी मन्थली ९ पुरानागाँउकाे लामाटाेलकी ८५ बर्षिय लालमाया तामाङ गम्भीर घाइते भएकी छिन् ।
घाइते लामालाई उपचारका लागि श्रीयरलाइन्स कम्पनिको हेलिकप्टरद्वारा किर्तिपुर स्थित बर्निङ अस्पताल काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य
ताजा अपडेट
- १ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- २ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ३ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ४ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ५ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ६ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ७ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ८ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय













प्रतिक्रिया दिनुहोस