अाइबार सार्वजनिक विदा दिने सरकारकाे निर्णय
काठमाडौ – असार २६ गते अाइतबार देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने जानकारी दिएकाे छ ।
नेपाल सरकारले इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा अाइतबार सार्वजनिक विदा दिने निर्णय गरेकाे गृहमन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे हो ।
सरकारलाई मुस्लिम आयोगबाट अनुरोध आएपछि
मन्त्रालयले सो दिन सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस