मन्थली २ र १३ मा एमाले विजयी
रामेछाप -मन्थली नगरपालिका २ र १३ मा नेकपा एमालेका उम्मेदवार विजय भएका छन् । २ मा सुरेन्द्र कार्की र १३ मा नवराज थापामगरकाे प्यानलै विजय भएकाे छ ।
मन्थली २ काे वडा अध्यक्षमा सुरेन्द्र कार्कीले ८ सय ७२ मत सहित विजय हासिल गरेकाे छ भने १३ मा नवराज थापामगर ६ सय ८९ मत सहित विजय हासिल गरेका छन् । मन्थली २ मा कार्कीकाे प्यानल र १३ मा थापामगरकाे प्यानलै विजय भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस