मन्थली १२ मा कांग्रेस विजयी
रामेछाप -मन्थली नगरपालिका १२ मा नेपाली कांग्रेसकाे प्यानलै विजय भएकाे छ । कांग्रेसका उम्मेदवार खिलेन्द्र खत्रीकाे प्यानलै विजय भएकाे हाे ।
नेपाली कांग्रेसकाे तर्फबाट वडा अध्यक्षका उम्मेदवार खिलेन्द्र खत्रीले ९ सय ८२ मत सहित विजय हासिल गरेका हुन । खत्रिका प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खुसहरी खत्रिले ७२६ मत प्राप्त गरेका छन् । खत्रिले २ सय ५६ मत अन्तरले विजय हासिल गरेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस