नेकपा एमाले मन्थलीकाे मेयरमा श्रेष्ठ र उपमेयरमा बस्नेतको उम्मेदवारी दर्ता
रामेछाप – नेकपा एमालेले मन्थली नगरपालिकाकाे मेयरमा लव श्रेष्ठ र उपमेयरमा ईश्वरी बस्नेतले साेमबार उम्मेदवारी दर्ता गराएका छन् । साेमबार रामेछापकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमाले रामेछापका सचिवालय सदस्य नेता लब श्रेष्ठले रामेछापको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मालपोत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन । त्यसैगरि एमाले रामेछापका सचिवालय सदस्य तथा पुर्व शिक्षक ईश्वरी बस्नेतले उम्मेदवारी दर्ता गराएकी छिन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस