११ बर्ष पछि पक्राउ
रामेछाप – नकावधारी चोरी मुद्धामा अदालतबाट दोषि ठहर भई ११ बर्ष देखि फरार रहेका रामेछाप ७ सुकाजोरका श्यामकुमार खड्का पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खड्कालाई शुक्रबार सुकाजोरको धिपिडाडा“बाट पक्राउ गरीएको हो । उनलाई अदालतले १ महिना ४ दिन कैद हुने र ५२ हजार ५ सय जरीवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयनको लागि खड्कालाई शुक्रबारनै रामेछाप जिल्ला अदालतमा वुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदालतबाट फैसला भएपछि दोषि ठहर भएका व्यक्तिहरु बर्षौदेखि लुकिछिपी हिडीरहेको सूचनाका आधारमा प्रहरीले केहि दिन अघी देखि खोजविनलाई तिव्र पारेको छ । बुुधबार मात्र प्रहरीले विभिन्न घटनामा सम्लग्न भई अदालतबाट दोषि ठहर भएका ६ जना फरार सूचिका व्यक्तिहरुलाई पक्राउ गरी अदालतमा वुझाएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस