कार्यकर्तालाई अा- अाफ्नाे वडा केन्द्रित भएर काम गर्न कांग्रेस सभापति तामाङकाे अाग्रह
काठमाडौ -नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) कांग्रेसका सबै नेता कार्यकर्तालाई अा – अाफ्नाे वडा तथा नगर केन्द्रित भएर काम गर्न अाग्रह गरेका छन् ।
नेपाली कांग्रेस रामेछाप नगरपालिका – काठमाडौं
सम्पर्क समितिद्वारा शनिबार भक्तपुरमा अायाेजित नेता कार्यकर्ता भेटघाट ,कल्याणकारी काेष उत्घाटन तथा बृहत वनभाेज कार्यक्रममा बाेल्दै सभापति तामाङले कांग्रेसका सबै तहका नेता कार्यकर्तालाई अा- अाफ्नाे वडा र नगर तथा पालिका केन्द्रीत भएर काम गर्न अाग्रह गरेका हुन । सभापति तामाङले जिल्लाका सबै स्थानिय तह कांग्रेसले जित्न र जिताउनका लागि नेताहरु गाउँ फर्किनु पर्ने बताएका छन् । यसैगरि उनले भने
मलाई सडकमै टिकट बाढिसक्याे भन्ने अाराेप लागेकाे छ , हाे मैले टिकट बाटाेमै बाडे,घरमा बाडे फाेनमा बाडे तर चुनावमा टिकट त्याे मान्छेले पाउछ जस्ले चुनाव जित्न सक्छ ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पुर्वपार्टी सभापति रामचन्द्र खड्काले भने हामी प्रत्येक वडामा शेरबहादुर जन्माउन चाहन्छाै , वडा अध्यक्ष , वडा सदस्यहरु नै हाम्रो लागि शेर बहादुर हुन,त्यसैले, स्थानीय चुनावमा सबै पदमा कांग्रेसलाई जिताउन लागाै अान्तरिक पार्टी भित्रकाे हार जितकाे तिक्तता विर्सेर कांग्रेस जिताउन लाग्नु पर्छ ।
यसैगरि कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदे सदस्य अर्जुन कुमार केसि ,रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर , उपप्रमुख सिर्जना खड्का, महाधिवेशन प्रतिनिधि भरत चाैलागाइ, रामेछाप काठमाडौ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठ ,नेपाली कांग्रेस रामेछापका नगर सभापति कमल विक्रम कार्की तगाएतले शुभकामना राखेका थिए ।
नेपाली कांग्रेस रामेछाप नगरपालिका -काठमाडौ सम्पर्क समितिका सभापति सुर्य मगरकाे अध्यक्षता तथा नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) काे प्रमुख अातित्थ्यतामा भएकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस