एक्लो भन्थे के सत्य भो र
–जगन्नाथ शर्मा

खङ्ग्रङग भै सके सवै
डकार आएकै छैन, अझै कोच्नु छ
गरिव मुलुकका काईतेहरु
प्रशस्त दिन गए, बाग्मतीमा पानी झै
साध्ये छैन भनेर, कति हो कति
दक्षिण धाउदो छ,
ओच्छ्यानमा पल्टिदा पनि
लिप्त मन बागडोरका तिरै
काका पर्खदै भन्दै छन् , छोड सवै ।
दिक्क भैसके, एकपछि अर्को उदण्डताले ।
नपत्याए अझै सुन्दै जाउँ
गले त मरिजाउँ
एक्लो भन्थे, के सत्य भो र ? आखिर ।
क्याटेगोरी : साहित्य
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस