रामेछापमा सांस्कृतिक सम्मेलन हुँदै
काठमाडौ – राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेशकाे आयाेजनामा रामेछापमा सास्कृतिक महाेत्सब हुने भएकाे छ । बुधबार रिपाटर्स क्लबमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन ।
बागमती प्रदेशभित्रका लोक संस्कृति र कलाहरुको पहिचान तथा साहित्य लेखन प्रवृत्तिहरु पहिल्याउनुको साथै स्थापत्यकला, चित्रकला,मूर्तिकला, सङ्गीतकला र प्रदर्शन कलाको प्रदर्शन गर्ने उद्देश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे महासंघका अध्यक्ष हाेमराज श्रेष्ठले जानकारी दिए ।
उक्त सम्मेलनमा पर्यटन प्रबर्द्धनका लागि जिल्लाका विभिन्न ऐतिहासिक ,धार्मिक तथा पर्यकीय स्थलकाे अध्ययन, अवलाेक भ्रमण गर्ने बताएका छन् ।
त्यस्तै विभिन्न जातजातिको झाकी समेत प्रस्तुत गरिने आयाेजकले बताएका छन् । कार्यक्रममा स्थानिय कलाकारकाे प्रस्तुति रहनुका साथै ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुकाे समेत प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रम यहि चैत्र १२ गते देखि १४ गते सम्म संचालन हुनेछ । आयाेजक संस्था राष्ट्रिय जनसांस्कृतिक महामसंघ नेकपा एमालेकाे भाद्रि संगठन हाे ।
क्याटेगोरी : समाचार, साहित्य
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस