कांग्रेसले क्रियासिल सदस्यबाट नेतृत्व चयन गर्नसके सबैमा अपनत्व बढ्छ : सुशिल भट्ट
काठमाडाै- नेपाली कांग्रसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेसकाे तेतृत्व चयन गर्दा क्रियासिल सदस्यबाट हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस नागर्जुन नगरपालिका कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बल्दै कांग्रेसकाे हरेक नेतृत्व मेराे नेतृत्व हाे भन्ने अनुभूती आम कार्यकर्तामा गराउनुपर्नेमा कांग्रेस नेता भट्टले जाेड दिए । महासमिति सदस्य भट्टले भने,”पछिल्लाे समय नागरिक र हरेक राजनीतिक दलकाे दुरी बढेकाे देखिन्छ , कांग्रेसलाइ नागरिकले अपनत्व गर्ने नेतृत्व वडादेखी केन्द्रसम्म दिन सक्ने हाे भने राजनीतिक दल नै समाज रूपान्तरणकाे आयाम हाे आभास नागरिक हुन्छ ।
‘देश संघिय लाेकतान्त्रिक गणतन्त्रमा गएकाे यतिका लामाे समयपछि यही व्यवस्थाप्रति नागरिकले प्रश्न गर्ने अवस्था आउनु हरेक राजनीतिक दलका नेताकाे असक्षमता भएकाे उनकाे कथन थियाे । दलित , जनजाति र सिमान्तकृत जनताकाे लागि छुट्याईएकाे समानुपातिक काेटा नेताका आफन्त र पहुचवालाकाे मृठ्ठीमा पुगेकाे आराेप लगाए ।
क्याटेगोरी : राजनीति
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस