गैर आवासीय नेपाली संघ मलेसियाकाे अध्यक्षमा महताे
गैर आवसीय नेपाली संघ मलेसियाकाे नवाै अधिबेशनबाट राकेश प्रसाद महतोको अध्यक्षता २३ सदस्यीय समिति सर्वसहमत चयन भएको छ । आइतबार भएकाे अधिवेशनबाट महताेकाे अध्यक्षतामा २३ सदस्यीय समिति सर्वसम्मत चयन भएकाे हाे ।
त्यसैगरी समितिकाे उपाध्यक्षमा राजु तामाङ , नारायण अधिकारि , बिनोद पाण्डे , अनिल कुमार चौधरी र महिला उपाध्यक्षमा लिला मगर सर्वसम्मत चयन भगका छन् ,भने युवा उपाध्यक्ष सन्तोस पौडेल चयन भएका छन् । त्यस्तै महासचिव बिस्नु प्रसाद बराल सचिबमा उमेश कोइरी महतो र रमेश पौडेल रहेका छन् ।
यसैगरी कोषाध्यक्षमा खेमराज खत्री सह- कोषाध्यक्षमा सुरेश कुमार देबकोटा ,युवा संयोजकमा राजन हायु राई र महिला संयोजकमा सोभा कुमारी खड्का रहेकी छिन् ।
समितिका सदस्यहरुमा हरि बहादुर बस्नेत, कैलाश बिस्ट ,रुपेश बि.के ,बाबुराम थापा मगर ,टिपेन्द्र बुडा मगर ,इन्द्र प्रकाश भण्डारी ,छेवाङ लामा, चित्र बहादुर थापा र दिपक प्रसाद यादव सर्वसम्मत चयन भएकाे नेपाली जनसम्पर्क समिति मेलेसियाका प्रवक्ता सराेज ढकालले जानकारी दिए ।
समितिका सबै सदस्यहरु सर्वसहमत निर्वाचित भएका हुन ।कार्यक्रममा संस्थापक अध्यक्ष संकर प्रसाद पौडेल को उपस्थित थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस